पोखरा । कोरोना कारण लकडाउन मारमा परेका मजदुरको पीडामा आधारित लघु चलचित्र ‘बसाइँ’ सार्वजनिक भएको छ । यसअघिको लघु चलचित्र ‘राहत’ को सिक्वेलको रुपमा निर्मित सो फिल्म युट्यवमार्फत सार्वजनिक गरिएको हो ।
नेत्र इन्टरटेनमेन्ट व्यानरमा निर्मित फिल्म नेत्र इन्टरटेनमेन्टनामक युट्युब च्यानलमा हेर्न सकिन्छ । फिल्म नेत्र गुरुङले निर्देशन गरेका हुन् ।
जसमा विभु भुसाल, रेम रसाइली, अनिशा श्रेष्ठ, गीता पराजुली, अस्मिता पराजुली, विजयराज अधिकारी, मिलन अधिकारी लगायतले जीवन्त अभिनय गरेका छन् । बसाइँको कथा भरत छन्त्यालले लेखेका हुन् । उनी सहनिर्देशक हुन् ।
चलचित्रलाई प्रकाश गुरुङ ‘काश’ ले छायांकन गरेका हुन् । फिल्मको सम्पादक पनि स्वयम नेत्र नै हुन् ।
यसअघि सार्वजनिक ‘राहत’ छोटो भएको गुनासो दर्शकबाट आएपछि बसाइँ निर्माण गर्ने हौसला मिलेको फिल्मका सम्पादकसमेत रहेका निर्देशक नेत्र गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१