इङ्ल्यान्ड र स्पेन युरो कप उपाधिका लागि भिड्ने

पोखरा । युरो कप उपाधिका लागि अन्ततः इङ्ल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्ने भएका छन् । नेदरल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै इङ्ल्यान्डले फाइनलमा स्पेनसँग भेट सुनिश्चित गरेको हो । सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा पराजित गर्दा नेदरल्यान्ड्सले सातौं मिनेटमै अग्रता लिएको थियो । जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।...

पूरा पढ्नुहोस्

१० औं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ छुट्यो

काठमाडौं, २७ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदमा ३५ खेलमा ४ सय १९ स्पर्धा प्रस्ताव गरेका छन्। राखेपका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यता तथा सदस्य–सचिव घिसिङको अध्यक्षतामा बिहीबार भएको १०औं राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुदका सन्दर्भमा बसेको बैठकमा उक्त प्रस्ताव गरिएको हो।...

पूरा पढ्नुहोस्