पोखरा, ६ जेठ । उच्च अदालत पोखराले जिल्ला खेलकुद विकास समितिमाथिको कारबाही रोक्न अल्पकालीन आदेश जारी गरेको छ । अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको शुक्रबार एकल इजलासले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाउँमा अल्पकालीन आदेश जारी गरेको हो । अघिल्लो सरकारले नियुक्त गरेका खेलकुदसँग सम्बन्धित नियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको...
पूरा पढ्नुहोस्पोखरा, २४ वैशाख । नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जेठ २२ देखि २८ सम्म पोखरामा हुने प्रतियोगिताका लागि तयार पारिएको लोगो मस्कट र नारा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शनिबार सार्वजनिक गरेका हुन् । राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको...
पूरा पढ्नुहोस्भेट्रान फुटबलमा सेमिफाइनल समीकरण पूरा
वैशाख ४, २०७९आयोजक, हाम्रो एफसी, एवाइसी र लेकसाइड सेमीमा
चैत्र २५, २०७८बिटी कपमा आजदेखि प्रिक्वाटरका खेल
चैत्र २४, २०७८महिला क्रिकेट टोलीलाई गण्डकीको सम्मान
चैत्र १३, २०७८साउथ एसियन टेनिस क्रिक्रेट प्रतियोगिता सुरु
फागुन १३, २०७८महिला क्रिकेट स् एपीएफको लगातार तेस्रो जित
फागुन १३, २०७८कास्की क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिप
फागुन १, २०७८