मानव सेवा अश्रममा खाना खुवाइयो

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
manab sewa a

पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ ।

काठमाडैको नक्सालस्थित क्लबको स्थापना दिवस पारेर अध्यक्ष डा लुना अर्याल को उपस्थितिमा १ सय २० जनालाई बुधबार खाना खुवाइएको हो ।

उक्त अवसरमा डा उज्वल कोइराला,  डा नुवादत्त सुवेदी, कृष्ण पौडेल, निर्मला थापा डा सविता पौड़ेल, साक्षी पौड़ेल, निसमाया सुवेदी लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width