गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
sapath

पोखरा । गण्डकी प्रदेशका  २ मन्त्रीले सोमबार शपथ लिएका छन् ।  मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरेका २ मन्त्री  सीता सुन्दास र  वेदबहादुर गुरुङलाई सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराए ।

सीताले  सामाजिक विकास तथा स्वास्थ्य र बेदबहादुरले  ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width