पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा खटिई गएको प्रहरी टोलीले उनलाई शनिबार पोखरा हल्लनचोकस्थिक एक रेष्टुरेन्टबाट पक्राउ गरेको हो । गत २८ वैशाखमा पोखरा २९, स्थित मालपोत कार्यालयमा उनले एक जनालाई डर धाकधम्की
दिई गालीगलौज गरेको र हातपात समेत गरी फरार भएका थिए । जाहेरी आधारमा पक्राउ गरेका उनलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनायो ।
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
मंसिर १५, २०८१शुद्ध भयो मर्दीको पानी, जाइकाको आयोजना सरकारलाई हस्तान्तरण
मंसिर १५, २०८१प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी
मंसिर १५, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१मदरल्याण्डद्वारा उत्कृष्ट विद्यार्थीको सम्मान
मंसिर १४, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
मंसिर १६, २०८१
Related News
सम्बन्धित समाचार
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१