पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा खटिई गएको प्रहरी टोलीले उनलाई शनिबार पोखरा हल्लनचोकस्थिक एक रेष्टुरेन्टबाट पक्राउ गरेको हो । गत २८ वैशाखमा पोखरा २९, स्थित मालपोत कार्यालयमा उनले एक जनालाई डर धाकधम्की
दिई गालीगलौज गरेको र हातपात समेत गरी फरार भएका थिए । जाहेरी आधारमा पक्राउ गरेका उनलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनायो ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१