पोखरा । सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरभित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको अनि लागेको प्रत्यक्षदर्शीले बताएका छन् । जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उडेको र त्यसको केही क्षणमा आगो दन्किएको उनीहरुको भनाइ छ ।
प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल पुगेको थियो ।
पोखरा आउँदै गरेको सौर्य एयरलाइन्सको जहाज उडेको २० सेकेण्डमै दुर्घटना भएको हो ।
दुर्घटनामा १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । घाइते हुनेमा क्याप्टेन मनिष शाक्य छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाजलाई पोखरामा मर्मतका लागि ल्याउन लागिएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
जहाज दुर्घटनाबारे छानबिन समिति गठन गरिने भएको छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१