काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३ सय ६८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
शुक्रबार देशभर सक्रिय सङ्क्रमित १८ हजार १ सय १५ जना पुगेको छ । नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६६ हजार ६ सय ९६ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५४ सघन उपचार कक्ष (आइसीयू), १ सय १६ भेन्टिलेटर, १६ हजार ८ सय ८१ होम आइसोलेशन, १ हजार २ सय ३४ संस्थागत आइसोलेशन र २ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । २ लाख १७ हजार ३ सय ९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७६ लाख ३१ हजार १ सय ८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३ सय २७ पूर्णमात्राको खोप लगाएका छन्।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१