मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
sarkar by prakash Khagraj Adhikari

पोखरा । विवादका बीच विश्वासको मत पाएका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।
अहिले एमालेका २ जनालाई मन्त्री बनाउने निर्णय अधिकारीले गरेका छन्।

आजै साढे ४ बजे प्रदेश प्रमुखले उनीहरुलाई शपथ खुवाउने तय भएको छ

Related News

सम्बन्धित समाचार

hero news full width