राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी

पोखरा । राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत ५ किमी छात्र/छात्रा सडक दौडको तयारी तीव्र पारिएको छ । यही २९ वैशाख शनिबार पोखरा १, पुरानो टुँडिखेलस्थित विद्यालय परिसरदेखि सुरु हुने दौडमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न आइतबारको बैठकले रुट तय गरेको छ । विद्यालयबाट सुरु हुने...

पूरा पढ्नुहोस्

दुआथलनमा टमटा र खड्का विजयी

पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ आयोजनामा आइतबार पोखरामा नेपाली राष्ट्रिय खेलाडी हिमाल टमटाले खुलातर्फ निर्धारित दुरी पार गर्न कुल ५१ मिनेट २४ सेकेण्डको समय लगाए । महिलातर्फ कुल १ घन्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरी मञ्जुकुमारी खड्का...

पूरा पढ्नुहोस्