आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा

पोखरा। आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही २८ वैशाखमा पोखरा सभागृहमा आयोजना गर्ने अवार्डको सोमबार पत्रकार सम्मेलन गरी ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष खेलाडी पुरुषमा उत्कृष्ट ३ मा पर्न सफल खेलाडीहरुमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) छन्...

पूरा पढ्नुहोस्

राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी

पोखरा । राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत ५ किमी छात्र/छात्रा सडक दौडको तयारी तीव्र पारिएको छ । यही २९ वैशाख शनिबार पोखरा १, पुरानो टुँडिखेलस्थित विद्यालय परिसरदेखि सुरु हुने दौडमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न आइतबारको बैठकले रुट तय गरेको छ । विद्यालयबाट सुरु हुने...

पूरा पढ्नुहोस्