पाेखरा । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् । पाँचौं र छैटौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाइ डिस्चार्ज गरिएको हो ।
उनी राजधानी बाहिर काेराेना संक्रमित हुनेमध्ये पहिलाे व्यक्ति हुन्। उनी चैत १४ देखि धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचाररत थिइन्।
उनीसँगै उपचाररत ६५ वर्षीया बृद्धाको यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् । उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए ।
धौलागिरि अञ्चल अस्पतालका अनुसार कोरोना संक्रमण निको भए पनि उनले केही दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
योसँगै अब धौलागिरी अस्पताल बागलुङमा कुनै कोरोना संक्रमित विरामी छैनन् । साथै नेपालका कोरोना निको हुने बिरामीको संख्या ११ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
hero news full width
मुख्य समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१