पोखरा, १५ मंसिर । पोखरा न्यृ्रोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लि.ले बुटवल ९, राजमार्ग चौराहामा शाखा सञ्चालनमा ल्याएको छ।
शाखाको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्घाटन गरे । उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।
चुक्ता पु“जी ८५.७२ करोड रहेको सो संस्थाको हालसम्म निक्षेप ५ अर्ब २ करोड तथा कर्जा लगानी ४ अर्ब ४१ करोड एवं जगेडा कोषमा २४ करोड ९२ लाख रहेको जनाइएको छ।
बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैकि· तथा सि-आस्वा लगायत सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आव २०७४र७५ को वाषिर्क साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८ प्रतिशत मुनाफा वितरण गरिएको कार्यकारी प्रमुख गुरुङले बताए।
Related News
सम्बन्धित समाचार
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
खेल पूर्वाधारतर्फ १५ करोड
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९