पोखरा। महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा धर्मराज बराल चयन भएका छन् ।
समिति उपाध्यक्षद्वय नवराज बराल, कृष्णकुमारी बराल, महासचिव सूर्यप्रसाद बराल, सचिव भोजराज बराल (स्वाँरा), सहसचिव जगदीश बराल र कोषाध्यक्ष बुद्धिप्रकाश बराल छन् ।
सदस्यमा भोजराज बराल, रामकुमारी पौडेल, कृष्णप्रसाद बराल, लक्ष्मी बराल, शकुन्तला परियार र वडा २ बाट सामुदायिक वन प्रतिनिधि चयन भए । पोखरा १३ का वडाध्यक्षसहित सबै सदस्य समितिको पदेनसदस्य रहने बताइएको छ ।
यस्तै, सल्लाहकारमा तोयनाथ बराल, विष्णुप्रसाद बराल (मूर्तिकार), विष्णुप्रसाद बराल, लीलादत्त बराल, दुर्गा बराल वात्स्यायान, चित्राङ्गत बराल, शिरोमणि बराल, चिन्तामणि बराल, मुनिन्द्रजंग गुरुङ र योगनाथ बराल छन् ।
कार्यक्रममा समाजसेवी किशोरदत्त बराल, शरदचन्द्र बराल, विष्णुप्रसाद बराल (मूर्तिकार), वसन्त अधिकारी, मूर्तिकार विष्णुप्रसाद बराल, योगनाथ बराल, नवराज बराल, निर्वाचिन समिति संयोजक चित्रांगत बराल, सदस्य शिरोमणि बराल, बुद्धिप्रकाश बराल लगायतले महाप्रभु धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
लीलादत्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज बरालले गरेका थिए । सो क्रममा विधानका धारा पनि संशोधन गरिएको जानकारी सल्लाहकार शिरोमणि बरालले दिए ।
Related News
सम्बन्धित समाचार
गलेश्वर मन्दिर पित्तलले छाइने
‘एक साँझ शिवका माझ’
विसं २०८० ‘कालिका दर्शन वर्ष’
आज सोनाम ल्होसार, सरकारले दियाे बिदा
तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७