Worldlink ads

महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्रमा धर्मराज

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
mahaprabhudhan

पोखरा। महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा धर्मराज बराल चयन भएका छन् ।

समिति उपाध्यक्षद्वय नवराज बराल, कृष्णकुमारी बराल, महासचिव सूर्यप्रसाद बराल, सचिव भोजराज बराल (स्वाँरा), सहसचिव जगदीश बराल र कोषाध्यक्ष बुद्धिप्रकाश बराल छन् ।

सदस्यमा भोजराज बराल, रामकुमारी पौडेल, कृष्णप्रसाद बराल, लक्ष्मी बराल, शकुन्तला परियार र वडा २ बाट सामुदायिक वन प्रतिनिधि चयन भए । पोखरा १३ का वडाध्यक्षसहित सबै सदस्य समितिको पदेनसदस्य रहने बताइएको छ ।

यस्तै, सल्लाहकारमा तोयनाथ बराल, विष्णुप्रसाद बराल (मूर्तिकार), विष्णुप्रसाद बराल, लीलादत्त बराल, दुर्गा बराल वात्स्यायान, चित्राङ्गत बराल, शिरोमणि बराल, चिन्तामणि बराल, मुनिन्द्रजंग गुरुङ र योगनाथ बराल छन् ।

कार्यक्रममा समाजसेवी किशोरदत्त बराल, शरदचन्द्र बराल, विष्णुप्रसाद बराल (मूर्तिकार), वसन्त अधिकारी, मूर्तिकार विष्णुप्रसाद बराल, योगनाथ बराल, नवराज बराल, निर्वाचिन समिति संयोजक चित्रांगत बराल, सदस्य शिरोमणि बराल, बुद्धिप्रकाश बराल लगायतले महाप्रभु धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

लीलादत्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज बरालले गरेका थिए । सो क्रममा विधानका धारा पनि संशोधन गरिएको जानकारी सल्लाहकार शिरोमणि बरालले दिए ।

Related News

सम्बन्धित समाचार

    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • श्रीकृष्णाष्टमीमा अभिनन्दन

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि…
    • तीजलाई घरमै सीमित बनाइने

      रासस भाद्र ११, २०७८
      गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने…
    • गाईजात्राः मौलिक पर्व

      के.वी. मसाल भाद्र ८, २०७८
      नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग