स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी

पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिँदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मूल आयोजक समितिसहित १३ वटै विभिन्न उपसमितिमार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारीसहित...

पूरा पढ्नुहोस्

विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि नगर स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकाली माविलाई ४३ रनले पराजित ग¥यो । पहिला ब्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुशीला दिमदुङको अभिजित १० रनको मद्दतमा...

पूरा पढ्नुहोस्