पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लब पदाधिकारी र सदस्यको टोलीले महायज्ञका प्रमुख वाचक भागवत्भास्कर पं कमलनयन गौतमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा क्लब संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सदस्य जयराम आचार्य, चन्द्रा पराजुली, शिव थापा, कार्यालय सचिव रेजिना खत्री लगायत उपस्थित थिए । मानव सेवा आश्रमको छोरेपाटन शाखामा यसअघि क्लबले खाद्यान्न सामग्री वितरण गरिसकेको क्लब महासचिव दिनेश सुनारले जानकारी दिए । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कामलाई निरन्तरता दिइने उनले बताए । क्लबले बर्सेनि पोखरा महोत्सव आयोजना गर्दै पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ ।
मानव सेवा आश्रमको निर्माणाधीन भवनलाई पूर्णता दिन आर्थिक संकलनार्थ गत साता महायज्ञ सुरु भएको थियो । महायज्ञ शुक्रबार समापन भएको छ ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
१ हजार बढीलाई रोजगारी दिन पोखरामा आजदेखि रोजगार मेला
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१