मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
cm pande

पोखरा । पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपालमा राजनीतिक अस्थिरताको जड नै माओवादी रहेको बताएका छन् ।

सत्ता बाहिर अर्थात् विपक्षी बेञ्चमा नै बस्न नचाहाने माओवादीका अनुसार यो अवस्था आएको उनले बताए । प्रदेश सभामा मुख्यमन्त्रीले पेस गरेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता पाण्डेले माओवादीका हरिबहादुर चुमानलाई लक्ष्य गर्दै प्रदेशमा समाजवादको विजारोपणका लागि कहिले कसैले नरोकेको भनाइ राखे ।

नेता चुमानले अधिकारी नेतृत्वको सरकारले समाजवादको विजारोपण गरेको बताएको थिए । त्यसैको प्रतिवाद गर्दै नेता पाण्डेले भने, ‘मेरो नेतृत्वको सरकारमा रहँदा समाजवादको विजारोपण गर्न कसले रोकेको थियो ?’

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width