प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
Hari Chuman

हरिबहादुर चुमान

पोखरा । गण्डकी प्रदेश सभामा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सभा विघटनबाट जोगाउने जिम्मा सभामुखको हुने बताएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्रीले पेस गरेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता चुमानले सभामुखको भूमिका रेफ्रीको भएकाले त्यसै अनुसार गर्नुपर्ने भनाइ राखे ।

उनले भने, ‘सभामुखका बारेका कोसीमा पनि हामीले देखियो, भूमिका हो । बराबरी भएमा मत हाल्ने हो, तर त्यसवाहेक निर्णायक मत समेत उसले हाल्न पाउनुपर्छ भन्ने मलाई लाग्छ ।’

प्रदेश सभाको विघटन हुने अवस्था आएमा जोगाउने जिम्मा सभामुखकै हो भन्ने मलाई लाग्छ । बाँकी विषय सर्वोच्चले व्याख्या गर्ला नै, उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width