पोखरा । ब्रह्मलीन स्वामी श्री १०८ देवानन्द वेदान्तकेसरी महाराजको ४६ औं महाप्रयाण दिवस मनाइएको छ ।
पोखरा २०, भलामस्थित साईदेव साधना कुटिरमा आयोजित कार्यक्रममा पुराणप्राज्ञ मोहन भगिरथद्वारा तयार पारिएको ‘पितृमुक्ति स्तुति संग्रह लोकार्पण गरियो । सो संग्रहको डा. भोलानारायण रेग्मीले लोकार्पण गरे ।
वेदान्तकेसरी महाराजको जीवनीबारे प्रकाश पार्दै उनका शिष्य टंकमान नापितले गुरुको रचनासहित विविध विषयमा प्रकाश पारेका थिए ।
भलामको कुटीमा ३२ वर्ष बसेका महाराजले त्यहाँ छँदा सुरम्य बगैंचा तयार पारेका थिए । उनी पोखराको फूलबारीमा जन्मेका थिए । ‘
फूलबारी’ को नामकरण पनि स्वामीजीबाटै भएको तुलाराम भन्डारीले बताए । कार्यक्रममा सन्तोष भन्डारी, राजेन्द्र कायस्थ्य, डा. भोला र मोहन साईरामले आध्यात्मिक जीवनको उच्चताबारे धारणा राखेका थिए । कार्यक्रम संचालक सूर्यसुमन थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१