पोखरा । गण्डकी प्रदेशमा थप एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ। नवलपुर जिल्लाको देवचुली नगरपालिका १२ का एकजनामा कोरोना पुष्टी भएको हो । ४९ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भारतको कोलकोटाबाट आएका ति ब्यक्तिको भरतपुर प्रयोगशालामा परीक्षण गरिएको हो । गण्डकी प्रदेशमा यस अगाडी दुई जनामा संक्रमण देखिएका थिए।
गएको चैत ४ गते बेल्जियमबाट कतार एयरवेज मार्फत नेपाल आएका दुईजनामा कोरोना पुष्टी भएको थियो । दुवैजना उपचार पछि घर फर्किएका छन्।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१