गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७९

पोखरा । देशका १३ जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन्।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

देशभर एक सय ६० कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यो दर प्रतिशत ९८।६ प्रतिशत रहेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार छ सय १९ पुगेको छ। यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष ९आइसियु०मा १९ जनाको उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

  • कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम

    आदर्श समाज सम्वाददाता जेठ १२, २०८१
    काठमाडौं ।  नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रामक भए पनि कडा खालको नभएको बताइएको छ ।…
  • कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०७९
    पोखरा । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २१…
  • कोरोना भाइरसबाट आज एक जनाको निधन   

    आदर्श समाज सम्वाददाता पौष २३, २०७९
    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक…
  • कास्कीमा २ सय बढी संक्रमित

    रासस श्रावण १७, २०७९
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको…
  • कोरोनाको उद्गमस्थल  चीनको वुहानमा फेरि लकडाउन

    आदर्श समाज सम्वाददाता श्रावण १३, २०७९
    बेइजिङ। चीनको हुबई प्रान्तको वुहानमा पुनः लकडाउन गरिएको छ । चार जनामा कोरोना संक्रमण देखिएपछि वुहानको जियांग्सिया जिल्लामा लकडाउन गरिएको हो ।…

hero news full width