लुम्बिनी बैंक र ग्राण्डीबीच सहकार्य

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
IMG-8e558edad0eb98b971a8cc0433399169-V

पोखरा, ३ असार । लुम्बिनी विकास बैंक लि.र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दीपक खनाल र अस्पतालका तर्फबाट बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हु्न् ।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छूट पाउनेछन्। यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन्। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखाबाट सेवा दिइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width