पोखरा, ४ चैत । पोखरा फाइनन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान तथा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा फाइनान्स २३ औ बर्षमा प्रवेश गरेको छ । बैंकले आफनो वार्षिकोत्सवका अवसरमा यही चैत १ देखि तीन गतेसम्म टोलसुधार समितिलाई डस्टविन वितरण, रक्तदान कार्यक्रम र बैंकिङ साक्षरता कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको जानकारी फाइनान्सले दिएको छ ।
चुक्तापूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको उक्त वित्तीय संस्थाका १९ वटा शाखा कार्यालय छन् भने छिट्टै काठमाण्डौ र ललितपुरमा समेत शाखा खोल्ने तयारीमा रहकेो जानकारी कार्याकारी प्रमुख रविचन्द्र गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१