पोखरा, ४ चैत । पोखरा फाइनन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान तथा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा फाइनान्स २३ औ बर्षमा प्रवेश गरेको छ । बैंकले आफनो वार्षिकोत्सवका अवसरमा यही चैत १ देखि तीन गतेसम्म टोलसुधार समितिलाई डस्टविन वितरण, रक्तदान कार्यक्रम र बैंकिङ साक्षरता कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको जानकारी फाइनान्सले दिएको छ ।
चुक्तापूँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको उक्त वित्तीय संस्थाका १९ वटा शाखा कार्यालय छन् भने छिट्टै काठमाण्डौ र ललितपुरमा समेत शाखा खोल्ने तयारीमा रहकेो जानकारी कार्याकारी प्रमुख रविचन्द्र गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१