पोखरा, २८ माघ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लि.ले टोखा–८ स्थित जलपा पुस्तकालयका लागि बालसाहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तक सहयोग गरेको छ।
उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर बिसीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।
स्थानीय बालबालिकाहरुका लागि ज्ञानबद्र्धक, बाल मनोरञ्जन तथा वृद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस्तक सहयोग गरिएको फाइनान्स प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१