मुक्तिनाथद्वारा मुक्ति क्षेत्र विकास समितिलाई ५ लाख

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५

पोखरा, २९ कात्तिक। मुक्तिनाथ विकास बैंक लि.ले मुक्तिक्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङका प्रमुख लामा बाङ्ग्याल लामालाई हस्तान्तरण गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Comments on मुक्तिनाथद्वारा मुक्ति क्षेत्र विकास समितिलाई ५ लाख

हाम्रो सुझाव

सद्भावको पर्व होली

वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु

आँगनमै धारा आउँदा गाउँले खुसी

पाइलट सहित दुई घाइते

प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

थप प्रमुख समाचार

महानगर होर्डिङ बोर्ड हटाउँदै

पाइलट सहित दुई घाइते