पोखरा, ४ भदौ। गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहक, बैंक कर्मचारी र उनका परिवारले नेपाल मेडिसिटी हस्पिटलमा उपचार खर्चमा छुट पाउने भएका छन्।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र हस्पिटलका जनरल म्यानेजर विजय रिमालले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
बैंकका एटिएम होल्डर ग्राहकले म्याद कायम रहेको एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकको चाहनाबमोजिम बैंकका सेवालाई सर्वसुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनमा बैंकिग सेवालाई थप विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१