पोखरा, ३२ असार । पोखरा ११ का आशीष बास्तोलाले आइर्एमई गर्दा आएको रकम निकाल्दा ४३ इन्चको टिभी उपहार पाएका छन्। उनका दाजु समीपले दुवइबाट २६ हजार २ सय २६ रुपैयाँ पठाएका थिए।
आशीषलाई आइर्एमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधि किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे।
आइर्एमई लिमिटेडले नयाँ वर्ष २०७५ लक्षित गरी चलाएको ‘नयाँ वर्षको बहार आइर्एमई गर्दा उपहारै उपहार’ नामक स्िकम सार्वजनिक गरेको थियो।
योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत आशीषलाई पुरस्कार परेको आइर्एमई लिमिटेडले जनाएको छ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९