आइर्एमई रकम निकाल्दा टिभी पुरस्कार

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५
Ime

पोखरा, ३२ असार । पोखरा ११ का आशीष बास्तोलाले आइर्एमई गर्दा आएको रकम निकाल्दा ४३ इन्चको टिभी उपहार पाएका छन्। उनका दाजु समीपले दुवइबाट २६ हजार २ सय २६ रुपैयाँ पठाएका थिए।

आशीषलाई आइर्एमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधि किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे।

आइर्एमई लिमिटेडले नयाँ वर्ष २०७५ लक्षित गरी चलाएको ‘नयाँ वर्षको बहार आइर्एमई गर्दा उपहारै उपहार’ नामक स्िकम सार्वजनिक गरेको थियो।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत आशीषलाई पुरस्कार परेको आइर्एमई लिमिटेडले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • अर्थतन्त्रमा सुधार आउने

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी र बैंकर्सबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । छलफल तथा शुभकामना…
  • ‘सिजीसँग यो पर्व, गरौं गर्व’

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । सिजी ब्रान्डले दसैं, तिहार तथा छठ पर्व लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । ‘सिजीसँग यो…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…
  • सिर्जना विकास केन्द्रमा पदस्थापना

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    पोखरा, १३ असोज । सृजना विकास केन्द्र, सिमलचौरका नवनिर्वाचित पदाधिकारीले बिहीबार सपथग्रहण गरेका छन् । केन्द्रको ४५ औं साधारण सभा तथा…
  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…

hero news full width