पोखरा, २० चैत । एसोदा कम्पनीले गर्मीयाम शुरुवातसँगै रेफ्रिजेरेटरमा १२ प्रतिशतसम्म छुटसहित ‘एसोदा कुल’ अफर ल्याएको छ ।
उक्त अफरबारे जानकारी दिन पोखराका विभिन्न ३ स्थानमा मंगलबार रोड शो गरिएको छ ।
सिर्जनाचोक, बिरौटा र बेगनासमा छुटसम्बन्धी सन्देशमूलक रोड शो गरिएको कम्पनीका एशिया सेल्स म्यानेजर पुरुषोत्तम जैसवालले जानकारी दिए ।
कार्यक्रममा करिब ५ सय जनालाई स्किम पेपर वितरण गरिएको थियो । ग्राहकले बैशाख महिनाभर पेपर लिएर एसोदा ब्राण्डका सामान बिक्री गर्ने निश्चित पसलमा गएमा रेफ्रिजेरेटर खरिदमा १२ प्रतिशतसम्म छुट सुविधा पाउने जैसवालले जानकारी दिए ।
कम्पनीले रेफ्रिजेरेटर सहित एलइडी टीभी, डिफ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, भ्याकूम क्लीनर, स्पीकर, राइसकुकर, इलेक्टि्रक केट्ली, इलेक्टि्रक कप, हिटर, टेलिफोन लगायत सामान बिक्री गर्दैआएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१