पोखरा । रोटरी क्लब अफ गण्डकी अन्तर्राष्ट्रिय क्लब रोटरी इन्टरनेशनलमा दर्ता भएको छ । रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा ४४ जना चार्टर सदस्यसहित जन्मिएको रोटरी गण्डकीको चार्टर प्रेसिडेन्ट किसान सुनार हुन् ।
प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा. सञ्जय कोइराला, सेक्रेटरी नवराज आचार्य, ट्रेजरी तारानाथ ढुंगाना, जेटी सेक्रेटरीमा कृष्णप्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा, क्लब एड्मिनिस्ट्रेसन चेयर राजुकुमार पौडेल, मेम्बरसिपको चेयर किसान गिरी, पब्लिक रिलेसन चेयर शान्ताबहादुर लामिछाने छन् ।
क्लबको नेतृत्व पाएसँगै स्वार्थभन्दा माथि उठेर सधैं सामाजिक सेवामा लागिरहने चार्टर पे्रसिडेन्ट किसान सुनारले बताए । शिक्षा, स्वास्थ्य पहुँच, बालअधिकार, अर्थतन्त्र, वातावरण, आधारभूत आवश्यकता तथा सामाजिक कार्यमा क्रियाशील रोटरी क्लब नेपाल–भुटान डिस्ट्रिक्ट ३२९२ मा १ सय ६५ क्लब छन् ।
Related News
सम्बन्धित समाचार
प्रेस चौतारी कास्कीको साधारणसभा
चालक तथा सहचालकलाई प्रशिक्षण
मगर संघ बुढीबजारमा रामबहादुर
टोल विकास संस्था समन्वयमा उत्तम जोशी
कांग्रेस नेतृ गंगा केसीको निधन
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०