सहारा क्लब हङकङमा सल्लाहकार समिति गठन

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७९
sahara hongkong

पोखरा । सहारा क्लब हङकङको सल्लाहकार समिति गठन गरिएको छ । कार्यसमितिको बैठकले दुर्गाबहादुर गुरुङ प्रमुख सल्लाहकार रहने गरी ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । जसमा देव गुरुङ, हितमान गुरुङ, कमल पौड्याल, गिरीराज गुरुङ, ज्ञानेन्द्र थापा, काजीमान गुरुङ, इन्द्र गुरुङ र इन्दर पुन छन् ।

बैठक सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा बसेको हो । प्रवासमा गठित सहारा क्लब हङकङ सामाजिक कार्यमा क्रियाशील छ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश खेलकुदमा अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला…
  • पुरुषतर्फ रोशन र महिलामा पल्लबीले जिते स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । लेखनाथ क्योकुसिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्रयाक्ट कराते च्याम्पियनमा पुरुष ५० केजीतर्फ रोशन गुरुङले…
  • विजेता खेलाडी र अफिसियललाई सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघलाई नगदसहित सम्मान गरेको छ । नवौं…
  • आहा ! रारा पोखरा गोल्डकप उपसमिति गठन

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ ।आयोजक सहारा क्लब…
  • शीर्ष वरियताकी सर्भानीको जीत

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    पोखरा । आइटिएफ जे–५ टेनिस प्रतियोगितामा शीर्षवरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जीत हासिल गरेकी छन् । भारतकी इशी…

hero news full width