सहारा क्लब हङकङमा सल्लाहकार समिति गठन

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७९
sahara hongkong

पोखरा । सहारा क्लब हङकङको सल्लाहकार समिति गठन गरिएको छ । कार्यसमितिको बैठकले दुर्गाबहादुर गुरुङ प्रमुख सल्लाहकार रहने गरी ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । जसमा देव गुरुङ, हितमान गुरुङ, कमल पौड्याल, गिरीराज गुरुङ, ज्ञानेन्द्र थापा, काजीमान गुरुङ, इन्द्र गुरुङ र इन्दर पुन छन् ।

बैठक सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा बसेको हो । प्रवासमा गठित सहारा क्लब हङकङ सामाजिक कार्यमा क्रियाशील छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय माविको छात्र/छात्रा सडक दौडमा ४४ विद्यालय सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हीरक महोत्सव अवसरमा राष्ट्रिय माविले शनिबार जिल्लास्तरीय ५ किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता आयोजना गर्दैछ । शनिबार बिहान…
  • महेन्द्रपुल यु–२३ बास्केटबल सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लब आयोजनामा पहिलो पटक यु–२३ खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा…
  • अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ सुस्मिता थापामगर र पुरुषतर्फ अर्जुन कुमालले हात पारेका छन् ।…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…

hero news full width