पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन् । बुद्धिमान गुरुङलाई पराजित गर्दै लामिछाने सभापतिमा विजयी भएका हुन् ।
पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा लामिछानेले ४ सय ५८ मत ल्याउँदा गुरुङले ३ सय ३० मत प्राप्त गरे ।
सचिवमा सरोज केसी र ओमप्रकाश गुरुङ विजयी भएका छन् । केसीले ४ सय ५६ र गुरुङले ४ सय १८ मत प्राप्त गरे ।
सचिवका प्रतिस्पर्धी शोभामोहन पौडेलले ३ सय २२ र जितेन्द्र गुरुङले १ सय ८८ मत पाएका थिए ।
पार्टीको सहसचिवमा सुजता गुरुङ ३ सय ७१ र मोती गिरी ३ सय ४५ मतका साथ विजयी भए ।
सहसचिव पदका प्रतिस्पर्धी किरण थापाले ३ सय ४४ र उपेन्द्र न्यौपानेले २ सय ५२ मत ल्याए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१