पोखरा महानगरमा मतगणना जारी, सुरेन्द्र र गंगाधर प्रतिस्पर्धामा

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
Congress Election~final

महानगरको नयाँ नेतृत्वका लागि पोखरा नयाँबजारस्थित मतदानस्थलमा शनिबार मतदान हुँदै तस्बिर : आदर्श समाज

पोखरा । नेपाली कांग्रेसकाे महािधवेशन अन्तगर्त पाेखरा महानगर पालिकामा भएकाे निर्वाचनपछि अहिले मतगणना जारी छ । पछिल्ला मतपरिणाम अनुसार ९ सय मत गन्दा  सुरेन्द्रमान बिजुक्छे २९४,  गङ्गाधर पराजुली २४५,  रामराज लामिछाने १४३,  मिलन तिवारी १०४,  मोहन बास्तोला  ९४ र  ज्योति हमालले  ७ मत ल्याएका छन् ।

अब ४ सय मतकाे परिणाम आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width