पोखरा । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीले घुम्ने किसिमको क्यामेरा फोन निर्माण गर्ने भएको छ । जसमा मेन क्यामेरा नै घुमाउन सकिने छ ।
यो क्यामेरा स्मार्टफोनमा एसेम्बल भएपछि मोबाइलको स्क्रिन खुला र ठूलो हुनुका साथै साँघुरो स्क्रिन एजहरु बन्ने छन् । यसमा फ्रन्ट फेसिङ सेल्फी क्यामेरा त हुने छैन, तर बेजलमा रिसिभर भने हुनेछ ।
यसरी मेन क्यामेरालाई नै घुमाउन सकिने भएपछि अन्या सेल्फी क्यामेराको भन्दा गुणसतरीय तस्बिर लिन सकिने छ ।
यस किसिमको स्मार्टफोनमा फ्ल्याससहित क्यामेरा होरिजेन्टल्ली मिलेर बसेको हुन्छ । क्यामेरालाई सेल्फीका लागि प्रयोग गर्न प्रयोगकर्ताहरुले मोड्युललाई माथि उठाएर वरिपरी घुमाउनुपर्ने हुन्छ ।
यसका लागि कम्पनीले हालै नयाँ प्याटेन्ट अधिकार दर्ता गरेको छ ।
Related News
सम्बन्धित समाचार
अन्तरिक्षमा पठाइने २ जनाको नाम घोषणा
नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि अभिलेखीकरण
प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान
hero news full width
मुख्य समाचार
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८