मेन क्यामेरालाई घुमाएर सेल्फी लिन मिल्ने फोन

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७७
rotating camera

पोखरा । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीले घुम्ने किसिमको क्यामेरा फोन निर्माण गर्ने भएको छ । जसमा मेन क्यामेरा नै घुमाउन सकिने छ ।

यो क्यामेरा स्मार्टफोनमा एसेम्बल भएपछि मोबाइलको स्क्रिन खुला र ठूलो हुनुका साथै साँघुरो स्क्रिन एजहरु बन्ने छन् । यसमा फ्रन्ट फेसिङ सेल्फी क्यामेरा त हुने छैन, तर बेजलमा रिसिभर भने हुनेछ ।

यसरी मेन क्यामेरालाई नै घुमाउन सकिने भएपछि अन्या सेल्फी क्यामेराको भन्दा गुणसतरीय तस्बिर लिन सकिने छ ।

यस किसिमको स्मार्टफोनमा फ्ल्याससहित क्यामेरा होरिजेन्टल्ली मिलेर बसेको हुन्छ । क्यामेरालाई सेल्फीका लागि प्रयोग गर्न प्रयोगकर्ताहरुले मोड्युललाई माथि उठाएर वरिपरी घुमाउनुपर्ने हुन्छ ।

यसका लागि कम्पनीले हालै नयाँ प्याटेन्ट अधिकार दर्ता गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • नेपालका ८९ प्रतिशत जनताको इन्टरनेट पहुँचमा

      रासस असार १६, २०७८
      काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक…
    • भूकम्प आउने सूचना अब गुगलले दिन्छ

      रासस वैशाख २०, २०७८
      वासिङटन । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ…
    • अन्तरिक्षमा पठाइने २ जनाको नाम घोषणा

      रासस चैत्र २९, २०७७
      दुबई । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको…
    • नवलपुरमा राष्ट्रिय परिचयपत्रका लागि अभिलेखीकरण

      आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      नवलपुर। राष्ट्रिय परिचय पत्र अभिलेखीकरण अभियान कावासोती आइपुगेको छ । पूर्वी नवलपरासीको गैँडाकोट र देवचुली नगरपालिकामा सकेर टोली कावासोती आइपुगेको हो…
    • प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा

      आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      वालिङ । वालिङका नगर प्रमुख दिलीपप्रताप खाँणले सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई छिटो छरितो र सहज सेवा दिने बताएका…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads