पोखरा ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तमुवान मञ्च अन्र्तगत शनिवार पोखरामा जिल्ला समिति कास्की र साँस्कृतिक मञ्च तमुवान घोषणा गरिएको छ । कास्की अध्यक्षमा सन्तोष आले चयन भएका छन् ।
१७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अम्मर छन्त्याल, सदस्यहरुमा भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्ती छन् ।
संघीय साँस्कृतिक कलाकार मञ्च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट चयन भए । १३ सदस्यीय कार्यसमितिको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गिता थापा, जुना विक, कमलबहादुर कार्की, शिला थापा चुनिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता तथा तमुवान मञ्च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले पहिचानसहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए । प्रशासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेको भन्दै उनले मर्मसहितको संघीयता स्थापितका लागि जुट्न आग्रह गरे । समाजवादीले पहिचानसहितको १०+१ प्रान्त स्थापनाको एजेण्डा उठाउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१