गौतम होलिडेजको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७७
gautam a

गौतम होलिडेज प्रा.लि.ले २६ वैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ ।

घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो ।

उक्त योजनामा करिब ५ सय जनाले सहभागिता जनाएकामध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएका थिए । तिनै ४१ मध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो । कम्पनीले फेसबुक पेजमा राखिएको फोटोको लाईक, कमेन्ट र सेयरको आधारणमा बिजेता घोषणा गरिएको कम्पनीका अध्यक्ष उत्तम गौतमले जानकारी दिए ।

बिजेताहरुमा उस्मा सिजापती, सलिना कालाखेती, आयुष्मा नेपाल, विशेष प्रधान, काजोल खेतान, विनोद श्रेष्ठ, उस्मा स्थापित, काजी श्रेष्ठ, सागर दाहाल र सृजना केसी रहनुभएको छ । बिजेतालाई १ रात २ दिनको टुर प्याकेज प्रदान गरिने उहाँले जानकारी दिए ।
गौतम होलिडेज आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी कम्पनी हो ।

कम्पनीले नेपालभित्र मुस्ताङ, रारा, तिलिचो, कालिञ्चोक, चित्लाङ्ग, सैलुङ्ग लगायतका टूर प्याकेजका साथसाथै बिदेशको टूर प्याकेजको सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन

    आदर्श समाज सम्वाददाता माघ १९, २०८१
    पोखरा । तरेली सांस्कृतिक परिवार आयोजनामा गण्डकीको पहिचानरुपमा रहेका लोपोन्मुख नृत्य प्रदर्शन सुरु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा…
  • संगीतकार सुरेश सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरे दुई उपाधिबाट सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…

hero news full width