स्याङ्जा । गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले आफनो क्षेत्र अन्र्तगत पर्ने पालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
मल्लले ३ वटा पालिकाका लकडाउनबाट प्रभावित विपन्न मजदुर परिवारलाई लक्षित गर्दै २ लाख १२ हजार मूल्य बराबरको खाद्य सामाग्री प्रदान गरेका हुन् । स्याङजाको क्षेत्र नं. २ (ख)प्रदेशबाट निर्वाचित मल्लले गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकालाई क्रमशः ८० हजार, ७० हजार र ६२ हजार मूल्य बरावरका खाद्यान्न सहयोग गरेका हुन् ।
कोरोना भाइरस संक्रमणले भोग्नु परेको लडकडाउनका कारण श्रम गरेर तत्काल खाने वातावरण नभएका जनाउदै विपन्न तथा श्रमिक मजदूर परिवारलाई लक्षितगर्दै खाद्यान्न उपलब्ध गराइएको सांसद मल्लले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७