प्रदेशसभा सदस्य मल्लद्धारा खाद्यान्न सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७७
Galyang khaddana (2)

स्याङ्जा । गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले आफनो क्षेत्र अन्र्तगत पर्ने पालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

मल्लले ३ वटा पालिकाका लकडाउनबाट प्रभावित विपन्न मजदुर परिवारलाई लक्षित गर्दै २ लाख १२ हजार मूल्य बराबरको खाद्य सामाग्री प्रदान गरेका हुन् । स्याङजाको क्षेत्र नं. २ (ख)प्रदेशबाट निर्वाचित मल्लले गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकालाई क्रमशः ८० हजार, ७० हजार र ६२ हजार मूल्य बरावरका खाद्यान्न सहयोग गरेका हुन् ।

कोरोना भाइरस संक्रमणले भोग्नु परेको लडकडाउनका कारण श्रम गरेर तत्काल खाने वातावरण नभएका जनाउदै विपन्न तथा श्रमिक मजदूर परिवारलाई लक्षितगर्दै खाद्यान्न उपलब्ध गराइएको सांसद मल्लले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…
    • मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निस्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा…

    hero news full width

    sanil ads

    wordlink ads