पोखरा, २३ वैशाख । तमु प्ये ल्हु संघले गण्डकी प्रदेश सरकारद्वारा संचालित कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेको छ । संघले सामाजिक उत्तरदायित्व अनुसार मंगलवार कोषमा एक लाख ३५ हजार रुपैयाँ जम्मा गरेको हो ।
तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, महासचिव हर्कबहादुर योज तमु, कोषाध्यक्ष ओमबहादुर थिम्जें तमु लगायतका ६ जना व्यक्तिहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी तमु प्ये ल्हु संघले पोखरा महानगरपालिकाको राहात कोषमा पनि रकम जम्मा गरेको छ । संघका अध्यक्ष हितकाजी टु तमुको टोलीले पोखरा महानगरपालिकाको राहात कोषमा ७५ हजार रुपैयाँ बराबरको चेक मेयर मानबहादुर जिसीलाई हस्तान्तरण गरेको हो ।
Related News
सम्बन्धित समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८