Worldlink ads

तमु प्ये ल्हु संघद्वारा राहात कोषमा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
tpsl mukhyamantri

पोखरा, २३ वैशाख । तमु प्ये ल्हु संघले गण्डकी प्रदेश सरकारद्वारा संचालित कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेको छ । संघले सामाजिक उत्तरदायित्व अनुसार मंगलवार कोषमा एक लाख ३५ हजार रुपैयाँ जम्मा गरेको हो ।

तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, महासचिव हर्कबहादुर योज तमु, कोषाध्यक्ष ओमबहादुर थिम्जें तमु लगायतका ६ जना व्यक्तिहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी तमु प्ये ल्हु संघले पोखरा महानगरपालिकाको राहात कोषमा पनि रकम जम्मा गरेको छ । संघका अध्यक्ष हितकाजी टु तमुको टोलीले पोखरा महानगरपालिकाको राहात कोषमा ७५ हजार रुपैयाँ बराबरको चेक मेयर मानबहादुर जिसीलाई हस्तान्तरण गरेको हो ।

Related News

सम्बन्धित समाचार

    • बुद्धभूमि नेपाल हाइड्रोपावरले ८ लाख कित्ता शेयर जारी गर्ने

      रासस असाेज ३, २०७८
      काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।…
    • बुद्ध विशालबजारको नेतृत्वमा पुनः खत्री

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा पुनः केशवबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । हनिबार भएको १२ औं…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads