तरुण युवाद्वारा राहात वितरण

Avatar श्रीभद्र पौडेल
वैशाख ७, २०७७
annapurna 3 progrem photo

हेमजा, ७ बैशाख । अन्नपूर्ण–३, काँडे स्थित तरुण दल आवद्घ युवाले शनिवार स्थानीय १४ श्रमिक परिवारलाई राहात वितरण गरेका छन्।कोरोना भाइसरका कारण दैनिक जीविकोपार्जनमा समस्या आएकालाई राहात बाढिएको हो। उनीहरुलाई परिवार सङख्या हेरी चामल, नुन, तेल, दाल, मस्यौरा, चिउरा र सावुन दिइएको काँडे टोल संयोजक केशवकुमार बिजुक्छेले जानकारी दिए।

राहात पाउनेहरुमा अन्नपूर्ण ३ का तुल विक, राधिका विक, ओमबहादुर विक, कोपिला विक, जुना रिजाल, प्रेम राई, हरिमाया पुन, देवीसरा थजाली, जौमाया विक, सुनकुमारी पुन, सेरबहादुर पुन, टेकबहादुर मल्ल, भुपिन पुन र फूलमाया विकको परिवार छ ।त्यस्तै युवाहरुले पैदल यात्रुलाई चाउचाउ र पानी समेत वितरण गरेका थिए।

सो कार्यमा तरुण दल क्षेत्रीय सभापति विकास गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण ३ का सभापति राजकुमार गुरुङ राजु), टोल संयोजक केशवकुमार बिजुक्छे, राजेन्द्र तुलाचन, समाजसेवी सु.डिलबहादुर गुरुङ, प्रेमकुमारी गुरुङ, जगनकुमारी गुरुङ, वेलायती नागरिक ज्याक, विकल गुरुङ, गमबहादुर गुरुङ, सुनिता गुरुङ, युवराज गुरुङ र निरज थापाले सहयोग गरेका थिए।युवाहरुले सामाजिक कार्यलाई निरन्तरता दिर्दै जाने पनि जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…

    hero news full width

    sanil ads

    wordlink ads