क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन शान्ति र अम्मरसिंह मावि विजयी भए । पोखरा रंगशलाामा भएको पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पूरा २० ओभरमा ६ विकेट गुमाएर १०२...

पूरा पढ्नुहोस्

स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी

पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिँदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मूल आयोजक समितिसहित १३ वटै विभिन्न उपसमितिमार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारीसहित...

पूरा पढ्नुहोस्