पूर्व राष्ट्रिय खेलाडी रानाभाटलाई बगर भाइखलकको सम्मान

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
Main Photo, Khadka BDR Ranabhat, Samman

पोखरा । पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई बगर भाइखलक पोखराले सम्मान गरेको छ ।

खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेकी हुन् ।

पोखरामा सोमबारदेखि शुरु तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाईसम्मान गरिएएको हो ।

रानाभाट, एथलेटिक्सतर्फ नेपालको राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन् ।

तस्बीर : आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width