पोखरा, ७ वैशाख। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले स्याङ्जाको चापाकोट नगरपालिका–४ मा स्वास्थ्य शिविर गरेको छ। शिविरबाट ६ सय जना लाभान्वित भएका छन्।
शिविरमा स्वास्थ्य परीक्षणपछि करिब पाँच लाख बराबरको औषधि वितरण गरिएको थियो। शिविरलाई नमस्ते हस्पिटल प्रालिले बिरौटाले प्राविधिक सहयोग गरेको थियो।
चापाकोट–४ का वडाध्यक्ष विक्रम सारुले शिविर उद्घाटन गरेका थिए। कार्यक्रममा एमजेएफ कमलबहादुर बस्नेत, खड्गकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक लेसबहादुर खाँड लगायत बोलेका थिए।
लायन्स पोखरा आदर्श चौतारीका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक रुकबहादुर गुरुङले स्वागत र सचिव बसन्त कोइरालाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१