स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना भएको छ । अर्जुनचौपारी गाउँपालिका ३ खोलेमा बुधबार साँझ बा १ झ ५८७८ नम्बरको पिकअप गाडी दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा जिल्ला समन्वय समिति अधिकारीसहित ३ जना घाइते छन् ।
प्रहरीका अनुसार दुर्घटनामा ४५ वर्षीय जिसस अधिकारी राजेन्द्र पौडेल, विद्युत सुपरभाइर ४५ वर्षीय टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन् । शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा गाडी सडकभन्दा करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए । घाइतेको जिल्ला अस्पतालमा थप उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१