पोखरा । स्याङ्जामा नेकपा एमालेका उम्मेदवार मात्र ६ मत अन्तरले प्रदेशसभामा सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।
स्याङ्जा क्षेत्र १ (२) मा एमालेका सुधीरकुमार पौडेलले ६ मतअन्तरले बाजी मारेका हुन् । शुक्रबार अन्तिम मतपरिणाममा उनले १७ हजार ४ सय ४१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्धिबहादुर रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका हुन्।
तेस्रो स्थानमा राप्रपा आयो । राप्रपा उउम्मेदवार शान्तिकुमारी हमालले १ हजार छ सय ७४ मत प्राप्त गरेकी छन् ।
नेकपा एमाले स्याङ्जा क्षेत्र १ (१) मा यसअघि एमालेकी सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् । प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजु थापा निर्वाचित भए । उनले एमालेका नारायण प्रसाद मरासिनीलाई हराएका हुन् । राजुले ३१ हजार ९ सय ९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याए ।
स्याङ्जा क्षेत्र २ मा विवादका कारण गणना सुरु हुन सकेको छैन ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१