आचार्य समाजले भानु जन्मजयन्ती मनायो

आदर्श समाज सम्वाददाता
असार २९, २०७७
Prithvi-Narayan-Campus-1

पोखरा, २९ असार । पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा भित्र रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा फूलमाला अर्पण गरी मनाइएको छ ।

२०७ औं भानु जन्मजयन्तीको अवसरमा आचार्य सेवा समाज केन्द्रीय कार्यालय पोखराको आयोजनामा फूलमाला अर्पट गरिएको हो । समाजका केन्द्रीय अध्यक्ष टेकनाथ आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव बलराम आचार्यले संचालन गरेका थिए भने छविलाल आचार्यले भानुभक्त आचार्यका कविता बाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width