चर्चित गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ ।
गायक भट्टराईको १६ औ सङ्ग्रहको एल्बम “३७” को पहिलो गीत “जाऊ तिमी… (आज) बिहीबार युट्युबमा सार्वजनिक भएको हो । २००३ सालदेखि सुरु भएको न्यु एज म्युजिकले यस अघि पनि चर्चित गायक गायिकाहरूको थुप्रै सङ्ग्रह बजारमा निकाली सकेको छ।
नवीन के भट्टराईको स्वर र संगीत रहेको उक्त गितमा सुयश भट्टराईको शब्द रहेकोे छ । अमेरिकामा छायांकन गरिएको गितलाई बिशाल पौडेलले एरेन्ज गरेका हुन ।
केलि प्रोड्क्सन नुप गिरिले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई फुर्सद टिभी नेपाल नामक नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक नबिन के भट्टराईको हालसम्म सार्वजनिक भएका सबै गितहरु दर्शले खुब रुचाएका छ्न ।
Related News
सम्बन्धित समाचार
मिस तामाङमा १३ प्रतिस्पर्धी
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
‘मनमाया’ गीतको भिडियो सार्वजनिक
निर्देशक कमल गुरुङ सम्मानित
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१