पोखरा १७ पर्यटकीय क्षेत्र– विद्या

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
78468754_681395495721067_1319192994443689984_n (1)

पोखरा २ मंसिर । नेकपाको तर्फवाट उम्मेदवार बनेकी विद्या भट्टराईले सोमवार आफ्नो चुनावी प्रचार पोखरा–१७ दोविल्लाबाट शुरु गरेकी छन् ।

सो अवसरमा बोल्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखरा १७ पर्यटकीय र धार्मिक हिसावले उत्कृष्ठ रहेको भन्दै उक्त वडा सहित समग्र पोखरामा आवस्यक विकासको जिम्मा आफूले लिने उद्घोष गरिन् । “यहाँ थुप्रै पर्यटकीय स्थलहरु छन् त्यसको विकासका लागि म जिम्मेवार भएर अघि बढ्छु ” उनले भनिन् ।

घरदैलो कार्यक्रम दोविल्ला हुँदै सीतापाईलास्थित समृद्धि टोल,महतगौँडा,रातोपैह«ा, घारीपाटन लगायतका क्षेत्रमा सोमबार नै घरदैलो कार्यक्रम भइरहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width