गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०८१
cm adhikari

पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनका लागि गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ ।
बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि पेस गर्न मन्तब्य दिइरहेका छन् । प्रस्तावमाथि छलफल भइसकेपछि मतदानको प्रक्रिया सुरु हुने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width