‘एउटा कुरा छ’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६
Euta Kura Chha, Songs_Fotor

लोकगीत ‘एउटा कुरा छ’ बोलको गीत सार्वजनिक भएको छ। समीक्षा अधिकारी र जय देवकोटाले गाएको उक्त गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको हो। जय देवकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा केशव बडुको एरेञ्ज रहेको छ।

मोडल मेलिना आचार्य, महेश शाही र शारदा गिरी गीतमा मुख्य फिचर्ड रहेको छ। भिडियोबाबु श्रेष्ठले गीतको छायांकन गरेका हुन्। नारायणदत्त उपाध्यायको निदेर्शनमा तयार भएको उक्त गीतको भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width