कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

‘एउटा कुरा छ’ सार्वजनिक

Avatar आदर्श समाज सम्वाददाता
असाेज २८, २०७६

लोकगीत ‘एउटा कुरा छ’ बोलको गीत सार्वजनिक भएको छ। समीक्षा अधिकारी र जय देवकोटाले गाएको उक्त गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको हो। जय देवकोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा केशव बडुको एरेञ्ज रहेको छ।

मोडल मेलिना आचार्य, महेश शाही र शारदा गिरी गीतमा मुख्य फिचर्ड रहेको छ। भिडियोबाबु श्रेष्ठले गीतको छायांकन गरेका हुन्। नारायणदत्त उपाध्यायको निदेर्शनमा तयार भएको उक्त गीतको भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन्।