लोक संस्कृति

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७६
photo 25

लोक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा २२ बर्षदेखि पोखरा तथा आसपासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको हिमाली सांस्कृतिक परिवारको पोखराको २२ औ वार्षिक साधारण सभा तथा दशौं अधिवेशनमा सहभागी अतिथि । उक्त अधिवेशनको शनिवार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुभारम्भ गरेका हुन् । तस्वीर–ऋषिराम बराल

Related News

सम्बन्धित समाचार

    • कोलकातामा भानुको सम्झना

      आदर्श समाज सम्वाददाता श्रावण ७, २०७८
      पोखरा । भारतको कोलकातामा २०८ औं भानुजयन्ती मनाइएको छ । नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भर्चुअल माध्यमबाट आदिकवि…
    • शुक्ला साहित्यमा स्रष्टा छनोट समिति

      आदर्श समाज सम्वाददाता श्रावण २, २०७८
      पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले स्रष्टा छनोट गर्न समिति गठन गरेको छ । प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाको…
    • गण्डकी प्रज्ञा प्रतिष्ठानमा २०८ औं भानु जयन्ती

      आदर्श समाज सम्वाददाता असार ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यक्रमका रूपमा नेपाली साहित्यका जरो मानिने आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाएको छ…
    • नेपाल सांस्कृतिक संघद्वारा मुख्यमन्त्रीलाई बधाई

      आदर्श समाज सम्वाददाता असार १२, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले शुक्रबार भेट गरेको छ । संघका केन्द्रीय…
    • मेनकाजी : कर्मशील, निष्ठावान, अब्बल संस्कृतिकर्मी

      रेम विक जेठ १९, २०७८
      पोखरा ।  ‘जे काम होस्, त्यो समयमै हुनुपर्छ ।’ मेनकाजी यस्तै भन्थे अनि गर्थे पनि । मेनकाजी गुरुङको पर्याय नै…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads