विक मृत फेला

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७५
modi_intake

पोखरा, १३ चैत । पर्वत जिल्लाको मोदी गाउँपालिका–८ चित्रेको नेपाने स्थित सार्दीखोलामा ३२ बर्षीय सन्तोष विक मृत अवस्थामा फेला गरेका छन् ।

सोही गाउँपालिका–८ निवासी विकलाई बुधवार दिउसो स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • घरपिच्छे मौरीको घार

    धनबहादुर गुरुङ मंसिर २१, २०७९
    पोखरा । चिटिक्क मिलेको गाउँ । थुम्कोमा भएकाले उत्तरतर्फ हिमालको दर्शन मज्जैले पाइने । भ्याएसम्मका डाँडा हेरेर नयन थाक्दैनन् ।…
  • गण्डकी सरकारमा नेतृत्व कसको ?

    प्रकाश ढकाल मंसिर २०, २०७९
    पोखरा । गण्डकीका ३६ वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । प्रत्यक्षतर्फ १८ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको छ…
  • छोरी जन्मिए बैंक खातामा ५ हजार

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो…
  • कांग्रेस भन्छ : प्रदेशमा आफ्नै नेतृत्वमा सरकार

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०७९
    पोखरा । आम निर्वाचनमा प्रदेश सभातर्फ गण्डकीमा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालिएको छ । नेपाली कांग्रेस…
  • एड्भान्स कुकिङ तालिमका सहभागीलाई प्रमाणपत्र

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    गोरखा । गोरखा जिल्लाको गोरखा बजारमा आयोजित एक हप्ते एड्भान्स कुकिङ तालिमका सहभागीलाई हालै प्रमाणपत्र वितरण गरिएको छ । होटल…

hero news full width