अलि मियाँ सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७५
haridevi

पोखरा, २५ फागुन । हेमराज पहारी स्मृति पुरस्कार २०७५ बाट लोककवि अलि मियाँ सम्मानित भएका छन् ।

एक लाख रुपैयाँ राशी सहितको उक्त पुरस्कार मरणोपरान्त प्राप्त गर्ने अलि मियाँ चौथो सष्टा हुन् । पोखरामा शनिवार आयोजित समारोहमा नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ हरिदेवी कोइराला र हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता पहारीबाट संयुक्त रुपमा उक्त पुरस्कार र सम्मान पत्र स्व. अलि मियाँका छोरा हनिफ मियाँलाई प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • ‘आधा शिर उचालेर’ को चर्चा

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । कवि ज्योति जंगलको कविता कृति ‘आधा शिर उचालेर’ माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको…
  • ‘केपी ओली’ नामक भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०७९
    पोखरा, २२ कात्तिक । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सहसंयोजक विकास अधिकारीले चुनाव केन्द्रित ‘केपी ओली’ नामक गीति भिडियो…
  • लेखक संघ गण्डकीमा ईश्वरमणि अधिकारी

    आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७९
    पोखरा ।  नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन तथा गण्डकी काव्य गोष्ठी सम्पन्न भएको छ । अधिवेशनले डा. ईश्वरमणि…
  • मुकुन्दशरणलाई माधव वियोगी पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७९
    पोखरा । पोखरेली स्रष्टा छन्दनायक एवं महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार कविवर मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने…
  • गण्डकी बहुप्राविधिक शिक्षालयमा वादविवाद सम्पन्न

    आदर्श समाज सम्वाददाता कार्तिक १७, २०७९
    पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । ‘सामाजिक सञ्जाल अभिशाप नभई वरदान’ शीर्षकमा सो वादविवाद…

hero news full width